This Job Has expired
Distributor Sales Representattive
A reputed company

अन्तिम मिति:   2023 Jun 16

खाली पद : 25 people
स्थान : New Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 - 18,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने बिक्री ज्ञान Fluent English

व्यक्तिगत गुणहरू:

सार्थक कुरा गर्ने क्षमता आकर्षक loyal, flexibility Presentable राम्रो पहिरन

आवश्यक ज्ञान:

Well Written and spoken English Basic Computer समय व्यवस्थापन

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार
कामको विवरण
  1. छर छिमेकको घर दैलोमा गएर समान बेच्ने

  2. उत्पादनको प्रस्तुति देखाउने, पर्चार गर्ने अनि व्यापारका लागि अर्डरहरू लेख्ने

  3. उत्पादनहरूको लागि डेमोहरू बनाउने

  4. ग्राहकहरूबाट प्रतिक्रिया लिने र समर्थन टोलीहरूसँग छलफल गर्ने

  5. ग्राहकसँग रचनात्मक र सहकारी कार्य सम्बन्ध विकास गर्ने। ।

  6. विभिन्न किसिमको उपायहरु अपनाएर ग्राहकलाई उत्पादन खरिद गर्न मनाउने

  7. जतिसक्दो उत्पादनलाइ मार्केटिंगद्वारा ग्राहकसम्म पुर्याउने ,प्रदर्शन गर्ने र ग्राहकले कसरी उत्पादन सुविधाहरू अधिकतम गर्न सक्छन भनेर जानकारी लिने

  8. सक्रिय रूपमा सबै बिक्री लक्ष्यहरू सफलतापूर्वक पूरा गरेर नयाँ ग्राहकहरू पहिचान गर्न र प्राप्त गर्न खोज्ने

  9. अवस्थित र सम्भावित ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम राख्नको लागि ग्राहकको गुनासोहरू विनम्रतापूर्वक समाधान गर्ने

  10. सामान वा सेवाहरू डेलिभर गर्न वा बेच्न पैदल, बाइक, स्कुटर वा साइकलबाट यात्रा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन