Digital Marketing Officer
Khadadevi Food Land and Banquet Pvt. Ltd.

अन्तिम मिति:   2025 Jun 24

खाली पद : 1 people
स्थान : Kalanki Chowk, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

विश्लेषणात्मक कौशल टिम वर्किङ अनुकूलन क्षमता सामाजिक सञ्जाल व्यवस्थापन उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता विज्ञापन अभियान डिजिटल मार्केटिङ विशेषज्ञता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण

१. डिजिटल मार्केटिङ रणनीति तयार पार्ने: कम्पनीको लक्ष्य अनुसार डिजिटल मार्केटिङ योजना बनाउने र कार्यान्वयन गर्न

२. सोशल मिडिया व्यवस्थापन: फेसबुक, इन्स्टाग्राम, लिंक्डइन लगायतका प्लेटफर्महरूमा कम्पनीको उपस्थिति मजबुत बनाउन

३. कन्टेन्ट क्रिएसन: वेबसाइट, ब्लग, ईमेल र सोशल मिडिया पोस्टहरूको लागि आकर्षक सामग्री तयार गर्न

४. SEO र SEM को प्रयोग: वेबसाइटको ट्राफिक बढाउन सर्च इञ्जिन अप्टिमाइजेसन (SEO) र सर्च इञ्जिन मार्केटिङ (SEM) रणनीति प्रयोग गर्न

५. डिजिटल विज्ञापन सञ्चालन गर्ने: Google Ads, Meta Ads जस्ता प्लेटफर्ममार्फत विज्ञापन अभियानहरू सञ्चालन गर्न

६. डाटा विश्लेषण गर्ने: Google Analytics, Meta Insights आदि टूलहरूको प्रयोग गरी मार्केटिङको प्रभाव मूल्याङ्कन गर्न

७. बजेट व्यवस्थापन: डिजिटल मार्केटिङको लागि छुट्याइएको बजेटको प्रभावकारी व्यवस्थापन गर्न

८. कम्पेटिटर एनालाइसिस: प्रतिस्पर्धी कम्पनीहरूको डिजिटल उपस्थिति अध्ययन गर्ने र तदनुसार रणनीति बनाउन

९. ग्राहक संलग्नता बढाउने: डिजिटल च्यानलमार्फत ग्राहकहरूलाई संलग्न गराउने र ब्रान्ड लयाल्टी बढाउन

१०. नयाँ प्रविधिहरू अनुसरण गर्ने: डिजिटल मार्केटिङको क्षेत्रमा आउने नयाँ ट्रेन्ड र टूल्सहरूको जानकारी राख्ने र प्रयोगमा ल्याउन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन