| खाली पद | : | 1 people |
| स्थान | : | Imadole Area, Mahalaxmi, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
डिजिटल मार्केटिङ विशेषज्ञता ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता डिजिटल मार्केटिङ बिक्री र मार्केटिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
एक्सेल र डिजिटल मार्केटिङ बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकम्पनीका उत्पादन तथा सेवाहरूको डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने
Social Media प्लेटफर्महरू (Facebook, Instagram, TikTok आदि) व्यवस्थापन गर्ने
पोस्ट, कन्टेन्ट तथा क्रियेटिभ सामग्री तयार गर्ने वा समन्वय गर्ने
डिजिटल विज्ञापन (Ads) सञ्चालन तथा निगरानी गर्ने
वेबसाइट तथा अनलाइन प्लेटफर्म अपडेट गर्न सहयोग गर्ने
ग्राहकको अनलाइन inquiry तथा message हरूमा प्रतिक्रिया दिने
मार्केट ट्रेन्ड तथा प्रतिस्पर्धीहरूको विश्लेषण गर्ने
Campaign performance को रिपोर्ट तयार गर्ने
Brand awareness बढाउन नयाँ marketing strategies लागू गर्ने
Sales team सँग समन्वय गरी marketing activities सञ्चालन गर्ने
नोट: ड्युटी समय: बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म हुनेछ।