This Job Has expired
Diesel Engine Mechanic
Rocket Sales

अन्तिम मिति:   2026 Sep 11

खाली पद : 1 people
स्थान : Jayabageshwori, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मेकानिकल कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण

डिजेल इन्जिनको निरीक्षण, मर्मत तथा समस्या पहिचान (diagnosis) गर्ने।

  1. इन्जिन, फ्युल सिस्टम, कुलिङ सिस्टम तथा अन्य मेकानिकल भागहरूको मर्मत गर्ने।

  2. खराब वा घिसिएका पार्ट्सहरू पहिचान गरी आवश्यक परेमा परिवर्तन गर्ने।

  3. नियमित सर्विसिङ तथा मेन्टेनेन्स तालिका अनुसार काम सुनिश्चित गर्ने।

  4. जुनियर मेकानिकहरूलाई निर्देशन दिने तथा उनीहरूको कामको निगरानी गर्ने।

  5. उपकरण तथा मेकानिकल टुल्स सुरक्षित तरिकाले प्रयोग गर्ने र मर्मत गर्ने।

  6. काम गर्दा सुरक्षा मापदण्ड (safety standards) पालना गर्ने।

  7. मर्मतसम्बन्धी रिपोर्ट तयार गर्ने तथा आवश्यक रेकर्ड राख्ने।

    Lunch provided by company.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन