This Job Has expired
Demi Chef
Tropical Island

अन्तिम मिति:   2026 Jan 21

खाली पद : 1 people
स्थान : Bhaisepati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बहु प्रकारको परिकार सम्बन्धी ज्ञान खाना बनाउने ज्ञान

आवश्यक ज्ञान:

विभिन्न खाना पकाउने ज्ञान

सुविधाहरू:

स्वास्थ्य बीमा अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

• वरिष्ठ सेफ तथा सुस सेफको निर्देशन अनुसार खाना तयारी र पकाउने कार्य गर्नु

• तोकिएको सेक्सन (जस्तै: भारतीय, कन्टिनेन्टल, चाइनिज आदि) को दैनिकी सञ्चालनमा सहयोग गर्नु

• किचनमा प्रयोग हुने सामग्रीको सही मापन, तयारी र प्रस्तुतीकरण सुनिश्चित गर्नु

• खाना गुणस्तर, स्वाद र प्रस्तुतीकरणमा होटल/रेस्टुरेन्टको मापदण्ड पालना गर्नु

• किचनको सरसफाइ, हाइजिन र फुड सेफ्टी नियम कडाइका साथ पालना गर्नु

• किचन उपकरण र भाँडाकुँडाको सही प्रयोग र संरक्षण गर्नु

• कमि तथा डेमी सेफ II लाई तालिम र मार्गदर्शन दिन सहयोग गर्नु

• स्टक नियन्त्रण, सामग्रीको उचित भण्डारण र अपव्यय न्यूनिकरणमा सहयोग गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन