Delivery Van Driver
Shivam Traders

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 1 people
स्थान : Gaththaghar Area, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. महिन्द्रा सुप्रो म्याक्स भ्यान सुरक्षित रूपमा चलाउने

  2. यात्रु तथा सामान समयमै गन्तव्यमा पुर्‍याउने र ल्याउने

  3. ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित ड्राइभिङ गर्ने

  4. सवारी साधनको दैनिक जाँच (तेल, पानी, ब्रेक, टायर आदि) गर्ने

  5. भ्यान सफा, व्यवस्थित र राम्रो अवस्थामा राख्ने

  6. इन्धनको सही प्रयोग गर्ने र लगबुक अपडेट गर्ने

  7. यात्रु तथा सामानको सुरक्षा सुनिश्चित गर्ने

  8. आवश्यक परे सानो मर्मत तथा समस्या समाधान गर्ने

  9. कम्पनी वा कार्यालयको निर्देशन अनुसार काम गर्ने

  10. समयपालन (Punctuality) कायम गर्ने

ड्युटी समय: बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन