This Job Has expired
Delivery Van Driver
Shivam Traders

अन्तिम मिति:   2025 Oct 27

खाली पद : 2 people
स्थान : Gaththaghar Area, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. सामान समयमै गन्तव्यसम्म पुर्याउने।

  2. गाडीको दैनिक निरीक्षण र मर्मतसम्भार गर्ने।

  3. भण्डारण र ढुवानी सूची व्यवस्थापन गर्ने।

  4. ट्राफिक नियम पालन र सडक सुरक्षा सुनिश्चित गर्ने।

  5. ग्राहकसँग राम्रो व्यवहार र सेवा प्रदान गर्ने।

  6. ढुवानी समय र मार्ग व्यवस्थापन गर्ने।

  7. आवश्यक कागजातहरू तयार राख्ने र रिपोर्ट गर्ने।

  8. आकस्मिक परिस्थितिमा छिटो निर्णय लिन सक्ने।


  • ड्राइभरले डिस्प्याचरको काम पनि गर्ने।

  • कामको समय: बिहान 10 बजे देखि बेलुका 6 बजे।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन