This Job Has expired
Delivery Rider
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Oct 21

खाली पद : 1 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

abilily to handle delivery item धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट संचार कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता छिटै काम सिक्न सक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

प्रोत्साहन भत्ता
कामको विवरण

Key Responsibilities:

  1. डेलिभरी: किराना पसलका खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा ग्राहकका अर्डरहरू समयमै र सुरक्षित रूपमा डेलिभरी गर्ने।

  2. अर्डर जाँच: डेलिभरीमा लैजानुअघि सामान, मात्रा, बिल तथा ग्राहकको ठेगाना सही भए/नभएको जाँच गर्ने।

  3. सामानको सुरक्षा: सामानहरू सावधानीपूर्वक प्याक तथा सुरक्षित रूपमा बोकेर लैजाने र डेलिभरीको क्रममा क्षति हुन नदिने।

  4. रुट तथा नेभिगेसन: ग्राहकको स्थानमा समयमै पुग्न प्रभावकारी रुट प्रयोग गर्ने तथा GPS/Google Maps को आवश्यकताअनुसार प्रयोग गर्ने।

  5. ग्राहक सेवा: ग्राहकसँग विनम्र र व्यावसायिक रूपमा व्यवहार गर्ने तथा अर्डर सम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने।

  6. भुक्तानी व्यवस्थापन: Cash on Delivery लगायतका भुक्तानीहरू सही रूपमा संकलन गरी सम्बन्धित व्यक्तिलाई बुझाउने।

  7. सवारी साधनको हेरचाह: मोटरसाइकल/स्कुटरको नियमित हेरचाह गर्ने, ट्राफिक नियम तथा सुरक्षा मापदण्ड पालना गर्ने र आवश्यक परेमा सवारीसम्बन्धी समस्या रिपोर्ट गर्ने।

    Duty Hour: 6AM - 3PM or 2PM - 11PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन