This Job Has expired
Delivery Rider
Cafe Triangle

अन्तिम मिति:   2026 Sep 05

खाली पद : 1 people
स्थान : Suryabinayak, Suryabinayak, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता बलियो पारस्परिक कौशल Ability to handle delivery

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

सुविधाहरू:

इन्धन क्षतिपूर्ति मात्र खाजा
कामको विवरण

  • ग्राहकलाई कुल्फी तथा अन्य फ्रोजन उत्पादनहरू सुरक्षित र समयमै डेलिभरी गर्ने।

  • आउटलेटबाट अर्डर लिएर डेलिभरी गर्नुअघि सामानहरू सही भए/नभएको जाँच गर्ने।

  • नगद तथा डिजिटल भुक्तानी संकलन गरी डेलिभरीसम्बन्धी अभिलेख सही रूपमा राख्ने।

  • कुल्फी तथा फ्रोजन उत्पादनहरू उचित तापक्रममा सुरक्षित राखी राम्रो अवस्थामा ग्राहकसम्म पुर्‍याउने।

  • ग्राहकसँग नम्र, शिष्ट र व्यावसायिक व्यवहार गर्ने।

  • ट्राफिक नियमहरूको पालना गर्ने तथा डेलिभरीका लागि प्रयोग हुने बाइक/स्कुटरको उचित हेरचाह गर्ने।

  • नोट: कुल्फी डेलिभरी गर्दा पछाडि डेलिभरी ब्याग बोकेर हिँड्नुपर्ने हुन्छ, जुन केही भारी हुन सक्छ।

    ड्युटी समय: बिहान १० बजेदेखि साँझ ६ बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन