This Job Has expired
Delivery Rider
Himalaya floriculture

अन्तिम मिति:   2026 Sep 03

खाली पद : 1 people
स्थान : Old Baneshwor Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

abilily to handle delivery items उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. फूल, केक, चकलेट, टेडी तथा अन्य गिफ्ट आइटमहरू ग्राहकको ठेगानामा सुरक्षित र समयमै डेलिभरी गर्ने।

  2. डेलिभरी अर्डर अनुसार सामान चेक गरी सही ग्राहकलाई हस्तान्तरण गर्ने।

  3. ग्राहकसँग विनम्र व्यवहार गर्ने र राम्रो सेवा प्रदान गर्ने।

  4. डेलिभरी गर्दा बाटो, समय र सुरक्षा नियमहरू पालना गर्ने।

  5. आवश्यक परेमा फोन गरेर ग्राहकसँग सम्पर्क गरी लोकेशन सुनिश्चित गर्ने।

  6. कम्पनीले दिएको स्कुटरको उचित प्रयोग तथा हेरचाह गर्ने।

  7. दैनिक डेलिभरी रिपोर्ट सम्बन्धित व्यक्तिलाई बुझाउने।

    Note:

    Duty Hour:10-6PM

    मान्य ड्राइभिङ लाइसेन्स अनिवार्य हुनुपर्छ।

    स्कुटर कम्पनीबाट उपलब्ध गराइनेछ।




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन