This Job Has expired
Delivery Rider
Vatika Enterprises

अन्तिम मिति:   2026 Aug 08

खाली पद : 1 people
स्थान : Kuleshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङ ग्राहक सेवा व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान ग्राहक सेवा ज्ञान Knowledge about GPS

सुविधाहरू:

तलब आपसि समझदारिमा खाना उपलब्ध गराइनेछ। तलब कम्पनीको मापदण्ड अनुसार fuel compensation for vehicle holder
कामको विवरण

कार्य विवरण:

  • कम्पनीद्वारा तोकिएका स्टेशनरी सामग्रीहरू ग्राहकसम्म सुरक्षित, समयमै र सही अवस्थामा पुर्‍याउने।

  • डेलिभरी गर्दा ग्राहकबाट भुक्तानी (नगद वा डिजिटल) संकलन गरी तोकिएको प्रक्रियाअनुसार कार्यालयमा बुझाउने।

  • दैनिक डेलिभरी तालिका तथा तोकिएको रुटअनुसार जिम्मेवारीपूर्वक कार्य गर्ने।

  • डेलिभरी सम्बन्धी बिल, रसिद तथा आवश्यक अभिलेखहरू सही रूपमा व्यवस्थापन गर्ने।

  • ग्राहकसँग शिष्ट, सहयोगी तथा व्यावसायिक व्यवहार कायम राखी उत्कृष्ट सेवा प्रदान गर्ने।

  • कम्पनीका नियम, सुरक्षा मापदण्ड तथा ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्ने।


आवश्यक योग्यता:

  • आफ्नै मोटरसाइकल तथा वैध मोटरसाइकल चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य।

  • काठमाडौं उपत्यकाका सडक तथा रुटहरूको सामान्य ज्ञान भएको।

  • इमानदार, जिम्मेवार, समयपालन गर्ने तथा शारीरिक रूपमा कार्य गर्न सक्षम।

  • स्टेशनरी वा अन्य सामग्रीको डेलिभरी सम्बन्धी अनुभव भएकालाई प्राथमिकता।


सेवा सुविधा:

  • कार्य समय: बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म

  • बिदा: हप्तामा १ दिन

  • तलब: रु. १५,००० – २०,००० (अनुभव तथा कार्यसम्पादनका आधारमा)

    Note: Bike and Bike license is compulsory.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन