Delivery Rider
Hamro Local Mart

अन्तिम मिति:   2026 Jun 18

खाली पद : 1 people
स्थान : Hadigaun, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

knowledge about driving राम्रो ड्राइभिङ कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

सवारी चलाउने बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीले दिएको सामान समयमै ग्राहकसम्म पुर्‍याउने

  2. अर्डर अनुसार सही सामान डेलिभरी गर्ने

  3. डेलिभरी गर्दा राम्रो व्यवहार र ग्राहक सेवा प्रदान गर्ने

  4. बाइक तथा आवश्यक कागजात सुरक्षित राख्ने

  5. डेलिभरी सम्बन्धी रिपोर्ट तथा विवरण अपडेट गर्ने

  6. ट्राफिक नियम पालना गरी सुरक्षित रूपमा सवारी चलाउने

  7. आवश्यक परे कम्पनीको अन्य डेलिभरी सम्बन्धी काममा सहयोग गर्ने

नोट: बाइक कम्पनीले उपलब्ध गराउनेछ। लाइसेन्स अनिवार्य हुनु पर्नेछ। ड्युटी समय बिहान १० बजे देखि साँझ ६ बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन