| खाली पद | : | 1 people |
| स्थान | : | Mid Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाब र बहुकार्यमा काम गर्ने दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमताव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
सवारी चलाउने बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबफूल, केक, चकलेट, टेडी तथा अन्य गिफ्ट आइटमहरू ग्राहकको ठेगानामा सुरक्षित र समयमै डेलिभरी गर्ने।
डेलिभरी अर्डर अनुसार सामान चेक गरी सही ग्राहकलाई हस्तान्तरण गर्ने।
ग्राहकसँग विनम्र व्यवहार गर्ने र राम्रो सेवा प्रदान गर्ने।
डेलिभरी गर्दा बाटो, समय र सुरक्षा नियमहरू पालना गर्ने।
आवश्यक परेमा फोन गरेर ग्राहकसँग सम्पर्क गरी लोकेशन सुनिश्चित गर्ने।
कम्पनीले दिएको स्कुटरको उचित प्रयोग तथा हेरचाह गर्ने।
दैनिक डेलिभरी रिपोर्ट सम्बन्धित व्यक्तिलाई बुझाउने।
मान्य ड्राइभिङ लाइसेन्स अनिवार्य हुनुपर्छ।
स्कुटर कम्पनीबाट उपलब्ध गराइनेछ।
नोट: ड्युटी समय १० घण्टा हुनेछ।