This Job Has expired
Delivery Rider
Kourtier Couriers Pvt. Ltd.

अन्तिम मिति:   2024 Feb 19

खाली पद : 10 people
स्थान : Nayabato, Lalitpur, Bagmati Province
तलब :
NRs. 18,000.00 - 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Drives company vehicles safely and courteously Logs successful and unsuccessful deliveries Planning daily travel routes based on locations employee should have their own vehicle

व्यक्तिगत गुणहरू:

Loyal and flexibility Hygiene Good Communication

आवश्यक ज्ञान:

Excellent time management skills Outstanding communication and organizational skill Excellent driving skills and able to drive Distributing various package to specified location

सुविधाहरू:

Fuel Provided
कामको विवरण
    1. तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको

    2. सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको

    3. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको

    4. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने

    5. डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

    6. डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको

    7. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको

    8. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको

    9. डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको

    10. स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन