| खाली पद | : | 1 people |
| स्थान | : | Sinamangal Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमताआवश्यक ज्ञान:
विभिन्न ठाउँको बारे ज्ञानसुविधाहरू:
मोबाइल सिम र रिचार्ज पनि उपलब्ध छ अनुभवको आधारमा प्रतिस्पर्धी तलब सवारी साधन कम्पनीद्वारा उपलब्ध गराइनेछ• ग्राहकबाट कपडा उठाउने (Pickup) र तोकिएको स्थानमा सुरक्षित रूपमा पुर्याउने
• नक्सा (Map) प्रयोग गरी सही लोकेसन पहिचान गर्ने र समयमै डेलिभरी गर्ने
• धुने/वाश गरिएका कपडाहरू राम्रोसँग प्याक गरी ग्राहकलाई हस्तान्तरण गर्ने
• डेलिभरीका क्रममा कपडाको सुरक्षा र सफाइ कायम राख्ने
• ग्राहकका प्रश्न तथा जिज्ञासाहरूलाई शिष्ट र स्पष्ट रूपमा समाधान गर्ने
• दैनिक डेलिभरी रेकर्ड तथा रिपोर्ट व्यवस्थापन गर्ने
• कम्पनीको सवारी साधन सफा र राम्रो अवस्थामा राख्ने
• कम्पनीका नियम, सुरक्षा मापदण्ड र ट्राफिक नियम पालना गर्ने
Note:
• स्कुटी वा बाइक चलाउने वैध लाइसेन्स अनिवार्य
• सवारी साधन कम्पनीद्वारा उपलब्ध गराइने
• ड्युटी समय: बिहान 10:00 बजे देखि साँझ 6:30 बजे सम्म