This Job Has expired
Delivery Rider
Butcher boys meat pvt ltd

अन्तिम मिति:   2025 Nov 25

खाली पद : 1 people
स्थान : Lokanthali, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमता

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

• ग्राहकहरूलाई कुखुराको मासु र अन्य मासुका वस्तुहरू समयमै डेलिभरी गर्नु।

• सामान सुरक्षित र सफा अवस्थामा ढुवानी सुनिश्चित गर्नु।

• ग्राहकसँग विनम्र र पेशेवर व्यवहार गर्नु।

• डेलिभरी अर्डर र स्थानको विवरण ठ्याक्कै बुझेर काम गर्नु।

• डेलिभरी अघि र पछि सामानको संख्या र गुणस्तर जाँच गर्नु।

• सवारी साधन (बाइक/स्कूटर) राम्रो अवस्थामा राख्नु र मर्मतमा ध्यान दिनु।

• डेलिभरी बिल वा रसिद ग्राहकलाई बुझाउनु र आवश्यक जानकारी लिनु।

• कम्पनीको नियम र ट्राफिक नियमको पालना गर्दै जिम्मेवार रूपमा डेलिभरी गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन