This Job Has expired
Delivery Rider
Aarambha Courier

अन्तिम मिति:   2025 Nov 29

खाली पद : 4 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता व्यवस्थापन कौशल बलियो सिक्ने क्षमता दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमता

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान GPS उपकरणहरूसँग परिचित

सुविधाहरू:

मोबाइल सिम र रिचार्ज पनि उपलब्ध छ अनुभवको आधारमा प्रतिस्पर्धी तलब vehicle servicing and fuel
कामको विवरण
  1. Deliver courier packages safely and on time to clients across Kathmandu.

  2. Collect parcels and documents from clients as per assigned routes.

  3. Verify delivery details and obtain customer signatures upon delivery.

  4. Maintain proper delivery records and submit daily reports.

  5. Handle cash-on-delivery (COD) payments accurately.

  6. Communicate with the office for updates, route changes, or delivery issues.

  7. Ensure vehicle (bike/scooter) is well-maintained and in good condition.

  8. Follow traffic rules and represent the company with professionalism and good behavior.

------

  • काठमाडौंका विभिन्न स्थानहरूमा कोरियर सामग्रीहरू सुरक्षित र समयमा डेलिभरी गर्ने।

  • ग्राहकहरूबाट सामान र कागजात संकलन गर्ने।

  • डेलिभरी विवरण जाँच गर्ने र ग्राहकको हस्ताक्षर लिने।

  • डेलिभरीको दैनिक रिपोर्ट र रेकर्ड राख्ने।

  • क्यास अन डेलिभरी (COD) रकम सही रूपमा बुझ्ने र बुझाउने।

  • अफिससँग निरन्तर सम्पर्कमा रही अपडेट, रुट परिवर्तन वा समस्या जानकारी गराउने।

  • बाइक/स्कुटर राम्रो अवस्थामा राख्ने र नियमित मर्मत गर्ने।

  • ट्राफिक नियम पालना गर्ने र कम्पनीको राम्रो प्रतिनिधित्व गर्ने।

------

Requirement:

  • should have own bike/scooty

Facilities (Benefits):

  • Basic Salary: NPR 15,000 per month

  • Petrol Allowance: NPR 10,000 per month

  • Bike/Scooter Servicing Allowance: NPR 1,000 per month

  • Office SIM Card provided

  • Delivery Incentive: NPR 10 per delivery

Additional Details:

  • Average Deliveries: 25–30 packets per day (approximate)

  • Candidates from nearby locations are preferred

    • Imadol/Balkot – 1 rider

    • Patan – 1 rider

    • New Road – 1 rider

    • Bhaktapur (Thimi to Koteshwor) – 1 rider


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन