This Job Has expired
Delivery Rider
Hotel Lumbini Airport Pvt. Ltd

अन्तिम मिति:   2025 Nov 13

खाली पद : 1 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमता

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. होटलले उपलब्ध गराएको सवारी साधन (साइकल वा बाइक) प्रयोग गरी सामान डेलिभरी गर्नु।

  2. समयमै र सुरक्षित रूपमा अर्डर ग्राहकसम्म पुर्‍याउने।

  3. अर्डर अनुसार सही सामान सुनिश्चित गरी सुपुर्द गर्नु।

  4. ग्राहकसँग विनम्र व्यवहार र राम्रो सञ्चार कायम राख्नु।

  5. होटलको नियमअनुसार रुट र समयपालना गर्दै डेलिभरी गर्नु।

  6. डेलिभरी अघि र पछि सामानको अवस्था जाँच गर्नु।

  7. सवारी साधनको हेरचाह र सरसफाइमा ध्यान दिनु।

  8. आवश्यक परे होटलभित्रका अन्य सानो काममा सहयोग गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन