This Job Has expired
Delivery Rider
Mughal Empire Multi Cuisine Restaurant Pvt.Ltd.

अन्तिम मिति:   2025 Nov 10

खाली पद : 1 people
स्थान : Lazimpart, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Knowledge of Safety Standards Check vehicle condition regularly and report Follow traffic rules and company safety

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

Pick up and deliver items Good knowledge of local routes and area Strong sense of responsibility and time management

सुविधाहरू:

खाना उपलब्ध गराइनेछ।
कामको विवरण

मुख्य जिम्मेवारी: खाना, सामान वा पार्सलहरू समयमा ग्राहकसम्म पुर्‍याउने

  1. सवारीसाधन: आफ्नै मोटरसाइकल अनिवार्य, लाइसेन्स, ब्लूबुक र इन्स्योरेन्स अनिवार्य

  2. प्रविधि प्रयोग: मोबाइल एप्स प्रयोग गरी अर्डर ट्र्याक गर्नु र नेभिगेसन गर्नु

  3. आवश्यक सीपहरू: शहरका रुटहरू जान्ने, मोबाइल चलाउन सक्ने, भद्र र मिलनसार

  4. तलब तथा सुविधा: निश्चित तलब + नाइट सिफ्ट भत्ता + इन्धन खर्च वा प्रोत्साहन

  5. सुरक्षा नियमहरू: हेलमेट लगाउने, ट्राफिक नियम पालना गर्ने, सुरक्षित ढंगले डेलिभरी गर्ने

    NOTE : License compuslory Bike will be plus point and Duty hours 2pm till 12AM Night 10 hours, Must have good experience



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन