| खाली पद | : | 2 people |
| स्थान | : | Maharajgunj Chakrapath Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको विश्वसनीयता र समयनिष्ठता मार्गदर्शन सीपहरू शारीरिक तन्दुरुस्ती र सहनशक्तिव्यक्तिगत गुणहरू:
राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहि कडा परिश्रम सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार khaja provided by company१. सामानहरू तोकिएको समयमै ग्राहकसम्म सुरक्षित रूपमा पुर्याउन
२. अर्डरहरू उठाउने, ढुवानी गर्ने र प्रमाणित दस्तावेजहरू बुझाउन
३. दैनिक रूट प्लान अनुसार समय व्यवस्थापन गर्न
४. मोबाइल एप्स वा अन्य उपकरणमार्फत अर्डर ट्र्याक गर्न
५. ग्राहकसँग शिष्ट र मैत्री व्यवहार गर्न
६. सवारी साधनको मर्मत र सफाइको ध्यान राख्न
७. ट्राफिक नियमहरूको पालना गर्न
८. नगद वा डिजिटल भुक्तानी सङ्कलन गर्ने यदि लागू भएमा
९. ढुवानीको जानकारी सुपरभाइजरलाई नियमित रूपमा दिन
१०. ढुवानीको क्रममा देखिएको कुनै समस्या तुरुन्त रिपोर्ट गर्न
११. कम्पनीको नीति तथा कार्यान्वयन नियमहरू पालना गर्न
१२. आवश्यक परेको अवस्थामा अतिरिक्त काम गर्न सक्ने लचिलोपन देखाउन
नोट : "बाइक चलाउन ड्राइभिङ लाइसेन्स अनिवार्य छ, बाइक कम्पनीले प्रदान गर्नेछ।"