| खाली पद | : | 1 people |
| स्थान | : | Banasthali, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
नगद ह्यान्डलिंग उत्कृष्ट संचार कौशल राम्रो ग्राहक सेवा कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने मार्गदर्शन सीपहरू शारीरिक तन्दुरुस्ती र सहनशक्तिव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि बलियो कामको नैतिकताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
Fuel Will Be Provided तलब आपसि समझदारिमा Device will Given तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाजा प्रदान गरिनेछ सवारी साधन कम्पनीद्वारा उपलब्ध गराइनेछ१. सामानको सुरक्षित ढुवानी – ग्राहकलाई समयमै र सुरक्षित रूपमा सामान पुर्याउन
२. रुट योजना बनाउने – छिटो र कुशल मार्ग छनौट गरी समय बचत गर्न
३. ग्राहक सेवा – ग्राहकसँग विनम्र व्यवहार गर्नु र कुनै समस्या भए समाधान गर्न सहयोग गर्न
४. सवारी साधनको हेरचाह – मोटरसाइकल/साइकल नियमित जाँच र मर्मत गर्न
५. अर्डर पुष्टि गर्नु – सामान उठाउँदा र पुर्याउँदा अर्डर विवरण मिलेको छ कि छैन भन्ने सुनिश्चित गर्न
६. समयपालन गर्नु – दिइएको समयमा काम सुरु गर्ने र अर्डर समयमा पुर्याउन
७. क्यास र अनलाइन भुक्तानी प्रबन्ध – नगद वा डिजिटल माध्यमबाट भुक्तानी संकलन गर्न
८. कम्पनीको नीति पालना – ट्राफिक नियम र कम्पनीका कार्यनीति पालन गर्न
९. रिपोर्टिङ – दैनिक अर्डर र भुक्तानी विवरण रिपोर्ट गर्न
१०. फिटनेस र मानसिक तयारी – लामो समय सवारी चलाउने क्षमता र समस्यामा छिटो निर्णय लिन सक्ने क्षमता हुन
Note : License is Compulsory ( Minimum scooter )