This Job Has expired
Delivery Rider
Reputed Suppliers Company

अन्तिम मिति:   2025 May 20

खाली पद : 1 people
स्थान : Shantinagar, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रिपोर्टिङ समय व्यवस्थापन कौशल कामको दबाब सामना गर्न सक्षम हुनुपर्छ

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

इन्धन र मर्मत भत्ता मोबाइल सिम र रिचार्ज पनि उपलब्ध छ खाजा प्रदान गरिनेछ
कामको विवरण

तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको

  1. सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको

  2. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको

  3. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने

  4. डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  5. डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको

  6. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको

  7. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको

  8. डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको

  9. स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना

  10. कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।

    "स्कुटी र लाइसेन्स अनिवार्य छ।"


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन