This Job Has expired
Delivery Rider
Global Computer Techno Pvt. Ltd

अन्तिम मिति:   2025 Feb 24

खाली पद : 1 people
स्थान : Dillibazar Pipalbot, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता समस्या समाधान र समय व्यवस्थापन कौशल मार्गदर्शन सीपहरू Physical Fitness and Stamina

व्यक्तिगत गुणहरू:

इमानदार सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने दयालु र सहयोगी स्वभाबको सकारात्मक बिचार भएको जवाफदेहि

कार्य मानकहरू:

समय तालिका मिलाउने वफादार र लचीलापन सुरक्षा समस्याहरू बारे सचेत रहनुहोस्

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. बैंकमा गएर Deposit गर्नुपर्छ र Bill लिएर सम्झौता गर्नुपर्छ

  2. मोटरसाइकल वा बाइकलाई सफा राख्नु र नियमित मर्मत गर्ने

  3. यातायात नियमहरूको पालना गर्दै सुरक्षित ड्राइभिङ गर्ने

  4. ग्राहकसँग राम्रो र व्यावसायिक व्यवहार गर्ने , ग्राहकको समस्या र आवश्यकतामा ध्यान दिन्ने

  5. डेलिभरीलाई समयमै पुर्याउन र रूटको प्रबन्धन गर्न सक्षम हुने

  6. क्यास अन डेलिभरी (COD) मा पेमेन्ट संकलन र सही अभिलेख रख्ने

  7. ग्राहकबाट प्रतिक्रिया सङ्कलन गरेर आवश्यक सुधारका लागि रिपोर्ट गर्ने

  8. जिम्मेवार र इमानदारीपूर्वक डेलिभरी सेवा प्रदान गर्ने

    नोट: बाइक लाइसेन्स आवश्यक छ



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन