| खाली पद | : | 1 people |
| स्थान | : | Nayabato, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने सुरक्षा सार्वजनिक भाषणव्यक्तिगत गुणहरू:
इमानदार कामको दबाबको सामना गर्न सक्षम भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने राम्रो तथा सकारात्मक सोचाई भएकोसुविधाहरू:
कम्पनी नीति अनुसार तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ Scookty licence is preferedतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न लन्ड्री कपडाहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना
अन्य कम्पनी बाट अर्ह्यएको काम गर्ने
बाइक/स्कुटी लाइसेन्स अनिवार्य छ।