| खाली पद | : | 1 people |
| स्थान | : | Tarkeshwor, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने धैर्यता लचिलो ग्राहक सेवा लेखा सार्वजनिक भाषण ग्राहक केन्द्रितव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन विनम्र दबाब र भिन्न भिन्न काम गर्न सक्ने समय व्यवस्थापन गर्ने क्षमता आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको कामको दबाबको सामना गर्न सक्षम भएको व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी बाइक अनिवार्य अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरण Candidate with two wheeler license prefferedतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।