| खाली पद | : | 5 people |
| स्थान | : | Dillibazar Pipalbot, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल Kathmandu Area Knowledge Medicine Delivery Handling Basic English Writing payment collection उत्कृष्ट संचार कौशल टिम वर्किङ समय व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
Basic Office Support Skillsसुविधाहरू:
इन्धन र मर्मत भत्ता दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलबऔषधिहरू सुरक्षित तथा समयमै ग्राहकसम्म डेलिभरी गर्ने।
काठमाडौं क्षेत्रको रुट तथा लोकेशनको राम्रो ज्ञान हुनुपर्ने।
ग्राहकबाट भुक्तानी संकलन गर्ने तथा सही रेकर्ड राख्ने।
नगद तथा अन्य भुक्तानीहरू जिम्मेवारीपूर्वक ह्यान्डल गर्ने।
दैनिक डेलिभरीको रेकर्ड तयार गरी रिपोर्ट बुझाउने।
आवश्यक पर्दा अफिसको आन्तरिक काममा अलराउन्डरको रूपमा सहयोग गर्ने।
अफिस टिमसँग समन्वय गरी डेलिभरी तथा ग्राहक अपडेट दिने।
डेलिभरी अघि औषधि प्याकिङ तथा चेकिङमा सहयोग गर्ने।
आधारभूत अंग्रेजी लेख्न तथा बुझ्न सक्ने।
ग्राहकसँग राम्रो व्यवहार तथा व्यावसायिक सेवा प्रदान गर्ने।
नोट:
ड्युटी समय: ८ घण्टा।
फ्रेसर उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।
Valid Driving Licence अनिवार्य हुनुपर्नेछ।
आवश्यक कागजातहरू:
नागरिकता
२ प्रति फोटो
SLC को सम्पूर्ण कागजात
+2 / Intermediate को सम्पूर्ण कागजात
Graduate भएमा Bachelor को सम्पूर्ण कागजात
सबै Original Documents अफिसमा डिपोजिट गर्नुपर्नेछ।
आफ्नो Bike वा Scooty भएमा कम्पनीले २००० KM सम्मको रनिङ खर्च बेहोर्नेछ।
Servicing खर्च बापत हरेक २ महिनामा रु. १००० प्रदान गरिनेछ।