| खाली पद | : | 4 people |
| स्थान | : | Bardibas One Mahottari Sindhuli Road, Sindhuli, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमता बाइक चलाउन सक्ने र खाना डेलिभरी गर्न सक्ने साथै भान्साको सीप भएकोव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएकोआवश्यक ज्ञान:
Knowledge about deliveringसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासग्राहकको अर्डर समयमै र सुरक्षित रूपमा डेलिभर गर्नु।
खाना र पेय पदार्थहरू उचित तरिकाले प्याकिङ गर्नु।
डेलिभरी रुटको योजना बनाउने र समय व्यवस्थापन गर्ने।
डेलिभरी क्रममा यातायात नियमको पालना गर्नु।
ग्राहकसँग मैत्रीपूर्ण व्यवहार गर्ने र समस्या भएमा व्यवस्थापनलाई जानकारी दिने।
रेस्टुरेन्टबाट डेलिभरीका लागि आवश्यक सामानहरू (ब्याग, होल्डर, आदि) बोक्ने।
डेली रिपोर्ट तयार गर्ने (जस्तै डेलिभरी समय, नगद भुक्तानी आदि)।
दैनिक कार्य समय: १०–१२ घण्टा
बाइक लाइसेन्स अनिवार्य।