Delivery Person
YoYo Kitchen

अन्तिम मिति:   2026 Feb 17

खाली पद : 3 people
स्थान : Newroad Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सिक्न इच्छुक

आवश्यक ज्ञान:

विभिन्न ठाउँको बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. ग्राहकसम्म सामान समयमै र सुरक्षित रूपमा हिँडेरै डेलिभरी गर्नु

  2. डेलिभरी गर्नु अघि सामानको अवस्था र मात्रा जाँच गर्नु

  3. दिइएको डेलिभरी रुट र निर्देशनहरू पालना गर्नु

  4. ग्राहकसँग नम्र र सम्मानजनक व्यवहार गर्नु

  5. डेलिभरीसम्बन्धी रकम (Cash/Payment) सुरक्षित रूपमा संकलन गर्नु

  6. डेलिभरीको रेकर्ड राख्नु र सम्बन्धित कर्मचारीलाई जानकारी दिनु

  7. सामान हराउन वा क्षति हुन नदिन पूर्ण जिम्मेवारी लिनु

  8. कम्पनीका नियम, समयपालना र अनुशासनको पालना गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन