This Job Has expired
Delivery Person
ANANDA SURGICAL PVT.LTD

अन्तिम मिति:   2025 May 21

खाली पद : 1 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता लचिलोपन विवरणमा ध्यान दिने धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

सद्भाव राम्रो तथा सकारात्मक सोचाई भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

इन्धन र मर्मत भत्ता तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाजा प्रदान गरिनेछ
कामको विवरण
  1. सामान बोक्ने र पुर्‍याउने: गोदाम वा पसलबाट सामान टिपेर निश्चित गन्तव्यमा सुरक्षित र समयमै पुर्‍याउन

  2. मार्ग योजना बनाउने: समय र इन्धन बचतका लागि सबैभन्दा छिटो र प्रभावकारी बाटो चयन गर्न

  3. ग्राहकसँग सम्वाद: सामान डेलिभरी गर्दा ग्राहकसँग विनम्र व्यवहार गर्ने, हस्ताक्षर लिने र उनीहरूको जिज्ञासामा सहयोग गर्न

  4. सामानको सुरक्षामा ध्यान दिने: सामान बिग्रन नदिने गरी सावधानीपूर्वक बोक्ने र विशेष निर्देशनहरू पालना गर्न

  5. कागजात व्यवस्थापन: डेलिभरी विवरण, भुक्तानी (यदि लागू हुन्छ भने), र समस्या/ढिलाइको अभिलेख राख्न

  6. सवारी साधनको हेरचाह: नियमित रूपमा सवारी जाँच गर्ने र सामान्य मर्मतसम्भार गर्न

  7. नियमहरूको पालना: सवारीसाधन नियम, सुरक्षासम्बन्धी मापदण्ड र कम्पनीका नीति पालना गर्न

  8. समय व्यवस्थापन: समयमा काम सक्ने र दैनिक डेलिभरी लक्ष्य पूरा गर्न

    NOTE : scooty and license is compulsory


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन