This Job Has expired
Delivery Person
Nepa Garuda Express Pvt Ltd

अन्तिम मिति:   2022 Nov 22

खाली पद : 1 people
स्थान : Pingalasthan, Kathmandu, Bagmati Province
तलब :
NRs. 13,000.00 - 15,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान Location Knowledge धैर्यता सकारात्मक मनोवृत्ति Destination route

व्यक्तिगत गुणहरू:

समयमा समयनिष्ठ कडा परिश्रम समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान सुचनाको राम्रोसंग संचार गर्न सक्ने

सुविधाहरू:

अन्तर्वार्तामा छलफल गरिनेछ बाइक लाइसेन्स कम्पनी नीति अनुसार छुट्टी भर्खर पास गर्नेहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छ
कामको विवरण
  1. तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको ।

  2. सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको ।

  3. डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको।

  4. प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने ।

  5. डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।

  6. डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको ।

  7. ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको ।

  8. डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको ।

  9. स्थान र समयको आधारमा दैनिक यात्रा गर्ने बाटोहरुको योजना बनाउने क्षमता भएको डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको ।

  10. कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन