| खाली पद | : | 1 people |
| स्थान | : | Satdobato, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 10,000.00 - 15,000.00 Monthly |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने खाना पकाउने ग्राहक सेवा व्यवस्थापन कौशल Fluent in English and Nepali समस्या समाधान Location Knowledgeव्यक्तिगत गुणहरू:
सार्थक कुरा गर्ने क्षमता समय व्यवस्थापन कौशल Presentable राम्रो पहिरन ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञानसुविधाहरू:
कम्पनी सम्झौता अनुसार बाइक लाइसेन्स अन्तर्वार्तामा छलफल गरिनेछडेलिभर मात्र नभएर परेको बेला कम्पनीमा बसेर फोन कल गर्नुपर्ने
सामाजिक सन्जाल मा पोस्टहरु अप्डेट गर्नुपर्ने
परेको बेला किचनमा कूक लाई मदत गर्नुपर्ने
तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने