This Job Has expired
Delivery Driver & Loader/Unloader
Ram Vicky Trade Concern

अन्तिम मिति:   2026 May 09

खाली पद : 2 people
स्थान : Ganesh Chwok Budhanilkantha, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 20,000.00 - 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Knowledge of local routes and navigation ग्राहक सेवा व्यवस्थापन कौशल टोली काम Good coordination skills विश्वसनीयता र समयनिष्ठता उत्कृष्ट संचार कौशल Ability to load and unload heavy materials safely समय व्यवस्थापन कौशल Valid driving license with good driving skills शारीरिक तन्दुरुस्ती र सहनशक्ति

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Ability to load unload materials Basic vehicle maintenance knowledge

सुविधाहरू:

प्रोत्साहन भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब Dashain Bonus after one year of job experience
कामको विवरण
  1. सिरेमिक टायल्स सुरक्षित रूपमा ग्राहकसम्म डेलिभरी गर्ने

  2. गोदामबाट टायल्स लोड गर्ने तथा ग्राहकको स्थानमा अनलोड गर्ने

  3. सामान ढुवानी गर्दा सुरक्षा र सावधानी अपनाउने

  4. सवारी साधनको नियमित जाँच तथा सरसफाइ गर्ने

  5. डेलिभरी सम्बन्धी कागजातहरू (चालान, बिल आदि) मिलाउने

  6. समयमै डेलिभरी सुनिश्चित गर्ने

  7. गोदाम टिमसँग समन्वय गरेर सामान व्यवस्थापन गर्ने

  8. ग्राहकसँग नम्र व्यवहार गर्दै सेवा प्रदान गर्ने

  9. सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्ने

  10. आवश्यक परे अन्य कामहरूमा सहयोग गर्ने

नोट: ड्युटी समय: बिहान १० बजे देखि साँझ ७ बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन