This Job Has expired
Delivery Driver & Loader/Unloader
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 1 people
स्थान : Jorpati Area, Gokarneshwor, Bagmati Province
तलब :
NRs. 25,000.00 - 27,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ड्राइभिङ लाइसेन्स दबाबमा काम गर्ने क्षमता Safe and defensive driving skills व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. सामान तथा सामग्रीहरू सुरक्षित रूपमा लोड गर्ने, अनलोड गर्ने र तोकिएको स्थानमा व्यवस्थित रूपमा राख्ने।

  2. सामानको मात्रा, अवस्था तथा डेलिभरीसम्बन्धी विवरण जाँच गरी आवश्यक परेमा Supervisor लाई जानकारी गराउने।

  3. कम्पनीको सवारी साधन सुरक्षित र जिम्मेवारीपूर्वक सञ्चालन गरी तोकिएको स्थानमा सामान तथा सामग्री समयमै पुर्‍याउने।

  4. सामान लोड गर्दा उचित weight distribution र सुरक्षित handling सुनिश्चित गर्ने।

  5. सवारी साधनको नियमित सरसफाइ, आधारभूत जाँच तथा आवश्यक मर्मतसम्बन्धी जानकारी समयमै गराउने।

  6. ट्राफिक नियम, सुरक्षा मापदण्ड तथा कम्पनीका नियमहरू कडाइका साथ पालना गर्ने।

  7. Loader/Unloader तथा Driver दुवैको जिम्मेवारीमा लचिलो भई Team सँग समन्वय गर्दै तोकिएको काम समयमै र प्रभावकारी रूपमा पूरा गर्ने।

    Candidates must have 4 wheeler Driving License .


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन