This Job Has expired
Delivery Driver
Ashoka Carbon & Allied Industries Pvt Ltd

अन्तिम मिति:   2024 Apr 10

खाली पद : 1 people
स्थान : Kantipath, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
6 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Time Management Skill Provide exceptional customer service Ability to work independently as a team

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Flexible Hygiene

आवश्यक ज्ञान:

Maintain accurate records of deliveries Excellent time management and organizational skill
कामको विवरण
  1. सधैं गाडीहरूलाई सफा, राम्रो अवस्थामा तयार राख्ने

  2. प्रत्येक दिन ईन्धन, मोबिलको उपलब्धताको जाँच गर्ने

  3. अफिसका सरहरुको गाडी, स्कूटर, र क्याबिनहरू सफा राख्न मदत गर्ने

  4. बिक्री समुहबाट डेलिभरी कार्य कतिवटा र कुनकुन एरियामा छ भन्ने प्रस्ट जानकारी लिने, उचित समयमा वितरणको लागि समन्वय गर्ने

  5. कार्यालय छोड्दा र सामान लोड गर्दा हरेक पटक ग्राहकहरूको स्थान र उपलब्धताको पुन: समिक्षा गरेर मात्र गन्तब्यमा प्रस्थान गर्ने

  6. डेलिभरी कामका लागि सधै तत्पर रहने

  7. डेलिभरी गरी भुक्तानी लिनु पर्ने भएमा सोको जानकारी ग्राहकलाई पहिलै नै जानकारी गराउने

  8. सावधानी र सुरक्षापूर्वक गाडी चलाउने, यातायात र ट्राफिक नियमहरू पुर्ण रुपमा पालना गर्ने

  9. क्यास अन डेलिभरीमा ग्राहकहरूलाई बिल रकम पूरा क्यास बाटनै तिर्न सूचना गर्ने

  10. भुक्तानीमा फरक हुने भएमा बिक्रि प्रतिनिधि संग अग्रिम सल्लाह र निर्देशन लिने

  11. प्राप्त रकम बिक्रि प्रतिनिधिलाई अफिसमा दिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन