| खाली पद | : | 1 people |
| स्थान | : | Tinkune, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| उमेर | : |
Below 40
|
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
MAHINDRA DRIVING EXPERIENCEव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सहानुभूतिआवश्यक ज्ञान:
सवारी चलाउने बारे ज्ञानसुविधाहरू:
बिहानको खाजा प्रदान गरिनेछ(लोड/अनलोड + बोनसहरू करिब २०-३० हजार हुनेछन्, आधारभूत तलब १८ हजार हुनेछ, कुल तलब ३८-५० हजारको बीचमा हुनेछ)
जागिरको समय: बिहान ७:३० देखि साँझ ७:३० सम्म
सुविधाहरू: बिहानको खाजा खर्च वापत महिनाको ३,००० दिनेछौं।
यदि बिहानको अर्डर/डेलिभरीको तालिका उपलब्ध नभएमा कर्मचारीले बिहान ९:०० बजे पनि आउन सक्छन्।
तोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको ।
महिन्द्रा बोलेरो गाडी चलाउने ५-६ वर्षको ड्राइभिङ अनुभव भएको हुनुपर्छ।
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको ।
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको।
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने ।
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको ।
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको ।
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको ।
स्थान र समयको आधारमा दैनिक यात्रा गर्ने बाटोहरुको योजना बनाउने क्षमता भएको डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको ।
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।