| खाली पद | : | 2 people |
| स्थान | : | Chabahil, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल सार्वजनिक भाषण दुबै बोल्ने र लिखित अंग्रेजीमा राम्रो आदेश ड्राइभिङ लाइसेन्स राम्रो ड्राइभिङ कौशल बाइक चलाउन सक्ने र खाना डेलिभरी गर्न सक्ने साथै भान्साको सीप भएकोव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सद्भाव सिक्न इच्छुक सहानुभूतिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूसुविधाहरू:
सवारी साधन कम्पनीद्वारा उपलब्ध गराइनेछ हप्तामा एक दिनको छुट्टी तलब कम्पनीको मापदण्ड अनुसार व्यक्तिगत विकास कम्पनीको विकाससँगै। कम्पनीबाट एकपटकको खाजा प्रदान गरिनेतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको ।
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको ।
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको।
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने ।
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको ।
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको ।
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको ।
स्थान र समयको आधारमा दैनिक यात्रा गर्ने बाटोहरुको योजना बनाउने क्षमता भएको डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको ।
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने।