खाली पद | : | 1 people |
स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
उमेर | : |
Below 35
|
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल Strong driving record राम्रो ड्राइभिङ कौशलव्यक्तिगत गुणहरू:
कडा परिश्रम दयालु र सहयोगी स्वभाबको सकारात्मक बिचार भएको जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न प्याकेजहरू वितरण गर्ने क्षमता भएको
सावधानीपूर्वक सबै प्याकेजहरू लोड र अनलोड गर्ने क्षमता भएको
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने क्षमता भएको
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने
डेलिभर गरिएका प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने क्षमता भएको
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने क्षमता भएको
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने क्षमता भएको
स्थान र समयको आधारमा दैनिक यात्रा गर्ने बाटोहरुको योजना बनाउने क्षमता भएको डेलिभरी लग र रेकर्ड राख्ने क्षमता भएको
कम्पनीको गाडी सफा गर्ने, धुने, इन्धन भर्ने र मर्मत गर्ने
बिहान १०:०० बजे देखि साँझ ६:०० बजे सम्म
नजिकैको स्थानमा बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ। 4-व्हीलर सवारीचालक अनुमति पत्र (License) अनिवार्य I