This Job Has expired
Delivery Boy
Hamro Local Mart

अन्तिम मिति:   2026 Sep 16

खाली पद : 1 people
स्थान : Hadigaun, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

सद्भाव सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. कम्पनीले दिएको सामान समयमै ग्राहकसम्म पुर्‍याउने

  2. अर्डर अनुसार सही सामान डेलिभरी गर्ने

  3. डेलिभरी गर्दा राम्रो व्यवहार र ग्राहक सेवा प्रदान गर्ने

  4. बाइक तथा आवश्यक कागजात सुरक्षित राख्ने

  5. डेलिभरी सम्बन्धी रिपोर्ट तथा विवरण अपडेट गर्ने

  6. ट्राफिक नियम पालना गरी सुरक्षित रूपमा सवारी चलाउने

  7. आवश्यक परे कम्पनीको अन्य डेलिभरी सम्बन्धी काममा सहयोग गर्ने

नोट: बाइक कम्पनीले उपलब्ध गराउनेछ। लाइसेन्स अनिवार्य हुनु पर्नेछ। ड्युटी समय बिहान १० बजे देखि साँझ ६ बजेसम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन