Delivery Boy
Wella Gadgets

अन्तिम मिति:   2026 Sep 07

खाली पद : 1 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमता ग्राहक सेवा उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

Job Responsibilities:

  1. ग्राहकको order तथा सामान सुरक्षित र समयमै delivery गर्ने।

  2. Delivery अघि सामान, quantity र customer details सही रूपमा verify गर्ने।

  3. Customer सँग विनम्र तथा professional व्यवहार गर्दै राम्रो service प्रदान गर्ने।

  4. Delivery सम्बन्धी payment, receipt तथा आवश्यक documents सही रूपमा handle गर्ने।

  5. Delivery को route योजना बनाई समयमै delivery पूरा गर्ने।

  6. सामानको सुरक्षित handling गर्ने र delivery को क्रममा damage हुन नदिने।

  7. Delivery records maintain गर्ने र कुनै समस्या वा delay भएमा supervisor लाई जानकारी दिने।

    Note:

    Duty Hour: 10 hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन