This Job Has expired
Delivery Boy
A Reputed Delivery Company
तलब : NRs. 30,000.00 - 35,000.00 Monthly
स्थान : Kathmandu Lalitapur, Kathmandu, Province No. 3
खाली पद : 50
अन्तिम मिति : 2021-11-22 09:47:02
कामको श्रेणी : प्रवेश श्रेणी
सिफ्ट : दिन
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : Above 20
शिक्षा : S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको अनुभव : 1 Years (प्राथमिकता)
सीपहरु :
can ride bike
व्यक्तिगत गुणहरू :
स्मार्ट फोन मा गुगल ..
कार्य मानकहरू :
Reliable
आवश्यक ज्ञान :
location knowledge

दुई पांग्रेको आवश्यकता : हो
कामको विवरण

सर्वाधिक तलब कमाउने सुनौलो अवसर।

नेपालकै प्रख्यात फुड डेलिभरी कम्पनीमा डेलिभरि कर्मचारी को आवस्यकता।

 

विशेष सुविधाहरू:

आकर्षक मासिक तलब

सामाजिक सुरक्षा कोषको व्यवस्थापन

दशैं बोनस

मासिक प्रोत्साहन भत्ता

पेट्रोल खर्च

मोबाइल रिचार्ज

बाइक मेन्टेनेन्सको खर्च

रू. सात लाख बराबरको सामूहिक दुर्घटना बिमा

रू. एक लाख बराबरको औषधि उपचार बिमा

 

आवस्यकता:

बाइक, स्कुटर वा साइकल

 

विस्तृत जानकारीका लागि:

९८०११८६२८२, ९८०२३१५८६७

Views: 393
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्