This Job Has expired
Delivery Boy
A Reputed Delivery Company

अन्तिम मिति:   2021 Nov 22

खाली पद : 50 people
स्थान : Kathmandu Lalitapur, Kathmandu, Bagmati Province
तलब :
NRs. 30,000.00 - 35,000.00 Monthly
उमेर :
Above 20
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes

प्राविधिक सीपहरु:

can ride bike

व्यक्तिगत गुणहरू:

स्मार्ट फोन मा गुगल याप चलाऊन सक्ने

कार्य मानकहरू:

Reliable

आवश्यक ज्ञान:

location knowledge
कामको विवरण
  • सर्वाधिक तलब कमाउने सुनौलो अवसर।

    नेपालकै प्रख्यात फुड डेलिभरी कम्पनीमा डेलिभरि कर्मचारी को आवस्यकता।

     

    विशेष सुविधाहरू:

    आकर्षक मासिक तलब

    सामाजिक सुरक्षा कोषको व्यवस्थापन

    दशैं बोनस

    मासिक प्रोत्साहन भत्ता

    पेट्रोल खर्च

    मोबाइल रिचार्ज

    बाइक मेन्टेनेन्सको खर्च

    रू. सात लाख बराबरको सामूहिक दुर्घटना बिमा

    रू. एक लाख बराबरको औषधि उपचार बिमा

     

    आवस्यकता:

    बाइक, स्कुटर वा साइकल

     

    विस्तृत जानकारीका लागि:

    ९८०११८६२८२, ९८०२३१५८६७

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन