खाली पद | : | 1 people |
स्थान | : | Gahanapokhari Naxal, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | दिन |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो रिपोर्टिङ सार्वजनिक भाषण बाईक चलाउन सक्छव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन सुचनाको राम्रोसंग संचार गर्न सक्ने आकर्षककार्य मानकहरू:
लचिलोपन ग्राहक सेवा भरपर्दोसुविधाहरू:
कम्पनी नीति अनुसारतोकिएको समय सीमा भित्र तोकिएको स्थानहरूमा विभिन्न कपडाको प्याकेजहरू वितरण गर्ने
सावधानीपूर्वक सबै कपडाको प्याकेजहरू लोड र अनलोड गर्ने
डेलिभर गरिएका प्याकेजहरूसँग कुनै पनि खराबी छकि भनेर जाच गर्ने
प्रत्येक डेलिभरी पूरा भएपछि डेलिभरी कागजातहरूमा ग्राहकहरूको हस्ताक्षर गर्ने
डेलिभरी प्रकियामा कुनै पनि सडक दुर्घटना र ट्राफिक उल्लङ्घन भएमा सम्भंदित व्यक्तिलाइ तुरुन्तै जानकारी गर्ने।
डेलिभर गरिएकाकपडाको प्याकेजहरूको लागि पैसा तिरेको रेकर्ड राख्ने
ग्राहकहरूको प्रश्न र गुनासोहरू सुन्ने अनि व्यावसायिक रूपमा प्रतिकिर्या दिने
डेलिभर गर्नुपर्ने सामानको स्थान निर्धारण गर्ने अनि डेलिभरीको समयमा सुरक्षा अपनाएर डेलिभर गर्ने
डेलिभरी लग र रेकर्ड राख्ने
स्थान र समय फ्रेममा आधारित दैनिक यात्रा मार्गहरू योजना