This Job Has expired
Daily Sales Representative
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Dec 30

खाली पद : 15 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 28,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री र मार्केटिङ वार्ता कौशल उत्कृष्ट संचार कौशल

आवश्यक ज्ञान:

कामप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक छ

सुविधाहरू:

आकर्षक प्रोत्साहन अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Visit at least 40 retail shops daily as per assigned route and schedule.

  2. Take daily orders for rice and other grocery items from retailers.

  3. Build and maintain strong relationships with shop owners and managers.

  4. Promote company products, schemes, and offers to increase sales.

  5. Ensure proper product availability and follow up on out-of-stock items.

  6. Collect market feedback on pricing, demand, and competitor activities.

  7. Submit daily sales reports and order details to the supervisor.

  8. Ensure timely coordination with the delivery team for order fulfillment.

-------------------

  1. तोकिएको रुट र तालिका अनुसार प्रति दिन कम्तीमा ४० वटा पसल भ्रमण गर्ने।

  2. खुद्रा पसलहरूबाट चामल तथा दैनिक उपभोग्य सामानको अर्डर लिने।

  3. पसलधनी तथा व्यवस्थापकहरूसँग सकारात्मक सम्बन्ध विकास र कायम गर्ने।

  4. कम्पनीका उत्पादन, योजना तथा अफरहरूको प्रचार गरी बिक्री वृद्धि गर्ने।

  5. सामानको उपलब्धता सुनिश्चित गर्ने र स्टक सकिएका वस्तुहरूमा फलो-अप गर्ने।

  6. बजारको मूल्य, माग तथा प्रतिस्पर्धी गतिविधिबारे फिडब्याक संकलन गर्ने।

  7. दैनिक बिक्री प्रतिवेदन र अर्डर विवरण सुपरभाइजरलाई बुझाउने।

  8. अर्डर समयमै डेलिभरी हुन डेलिभरी टोलीसँग समन्वय गर्ने।


----हामीलाई कपन, जोरपाटी, चाबहिल, गौशाला, गणेश्वर, कालोपुल, पुतलीसडक, सिनामंगल तथा पुरानो बानेश्वर क्षेत्रका लागि उपयुक्त उम्मेदवारहरूको आवश्यकता रहेको छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन