This Job Has expired
Customer Service Representative
The Regency Interiors Pvt. Ltd.

अन्तिम मिति:   2026 May 10

खाली पद : 1 people
स्थान : Hattisar, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल टिम वर्किङ ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Customer Handling Knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. • ग्राहकलाई स्वागत गर्ने र आवश्यक जानकारी प्रदान गर्ने।

  2. • ग्राहकको प्रश्न तथा समस्या सुनेर समाधान गर्ने।

  3. • फोन, इमेल तथा प्रत्यक्ष रूपमा ग्राहकसँग सम्पर्क राख्ने।

  4. • सेवा तथा उत्पादन सम्बन्धी जानकारी स्पष्ट रूपमा दिने।

  5. • ग्राहकको गुनासो दर्ता गर्ने र समाधान प्रक्रिया अघि बढाउने।

  6. • राम्रो व्यवहार र पेशागत ढंगले सेवा प्रदान गर्ने।

  7. • कम्पनीको सेवा सुधारका लागि फिडब्याक संकलन गर्ने।

  8. • टिमसँग समन्वय गरी ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने।

नोट: ड्युटी समय बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म रहनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन