This Job Has expired
Customer Care Unit
New Horizon Consultancy
तलब : NRs. 15,000.00 - 20,000.00 Monthly
स्थान : New Baneswhor, Kathmandu, Province No. 3
खाली पद : 1
अन्तिम मिति : 2022-09-30 12:07:50
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : Above 20
शिक्षा : +2 / Intermediate Pass (आवश्यक)
कामको अनुभव : 1 Years (आवश्यक)
सीपहरु :
Customer service Communication Fluent English
व्यक्तिगत गुणहरू :
Good communication s.. loyal, flexibility Time manage Skill
कार्य मानकहरू :
Fast Typing Skill Computer Knoweledge good at Decision mak.. Working odd hours Highly Organised Detail Oriented Reliable

दुई पांग्रेको आवश्यकता : होईन
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. अफिसमा आउने सबै फोनकलहरु समयमा उठाउने र व्यवस्थापन गर्ने

  2. सही विधि/उपकरणहरू प्रयोग गरेर ग्राहकलाई सही र पूर्ण जानकारी प्रदान गर्ने

  3. ग्राहकको गुनासोहरू सुनिदिने, सही समयमा उपयुक्त समाधान र विकल्पहरू प्रदान गर्ने

  4. सञ्चार प्रक्रिया, नीति र नियमहरु पालना गर्ने

  5. भिभिन्न खाल्का ग्राकहरुलाई सहितरिकाले प्रतिक्रिया दिन सक्ने

  6. आवश्यक परेको खन्डमा यात्रा र आवासको व्यवस्था गर्ने र भिभिन्न भाउचरहरू तयार गर्ने

  7. ग्राहकहरुद्वारा प्रदान गरिएको जानकारी संकलन र विश्लेषण गरेर उत्पादन र सेवा प्रतिवेदनहरू बनाउने।

  8. ग्राहकले गरेका गुनासो,अन्तरक्रिया ,लेनदेनको रेकर्ड राख्ने

  9. खुला र अन्तरक्रियात्मक सञ्चार मार्फत ग्राहक खाताहरूसँग दिगो सम्बन्ध र विश्वास निर्माण गर्ने

  10. कम्पनीका सेवाहरूको कुन क्षेत्रमा सुधार आवश्यक छ भनेर ग्राहकको सल्ला अनुसार निस्कर्स निकाल्ने

  11. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

Views: 50
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्