| खाली पद | : | 1 people |
| स्थान | : | Mid Baneswor Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | साँझ |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल व्यवस्थापन कौशल कम्प्युटर सीप बिक्री र मार्केटिङ टिम वर्किङव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक वफादार र लचीलोपन इमानदारकार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापनआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
Laptop will be provided by company Dinner and snacks will be providedअफिसमा आउने सबै फोनकलहरु समयमा उठाउने र व्यवस्थापन गर्ने
सही विधि/उपकरणहरू प्रयोग गरेर ग्राहकलाई सही र पूर्ण जानकारी प्रदान गर्ने
ग्राहकको गुनासोहरू सुनिदिने, सही समयमा उपयुक्त समाधान र विकल्पहरू प्रदान गर्ने
सञ्चार प्रक्रिया, नीति र नियमहरु पालना गर्ने
भिभिन्न खाल्का ग्राकहरुलाई सहितरिकाले प्रतिक्रिया दिन सक्ने
आवश्यक परेको खन्डमा यात्रा र आवासको व्यवस्था गर्ने र भिभिन्न भाउचरहरू तयार गर्ने
ग्राहकहरुद्वारा प्रदान गरिएको जानकारी संकलन र विश्लेषण गरेर उत्पादन र सेवा प्रतिवेदनहरू बनाउने।
ग्राहकले गरेका गुनासो,अन्तरक्रिया ,लेनदेनको रेकर्ड राख्ने
खुला र अन्तरक्रियात्मक सञ्चार मार्फत ग्राहक खाताहरूसँग दिगो सम्बन्ध र विश्वास निर्माण गर्ने
कम्पनीका सेवाहरूको कुन क्षेत्रमा सुधार आवश्यक छ भनेर ग्राहकको सल्ला अनुसार निस्कर्स निकाल्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
Note: Duty hr : 7pm- 3am