This Job Has expired
Customer Care Representative
A reputed car showroom

अन्तिम मिति:   2025 Mar 19

खाली पद : 5 people
स्थान : Gairidhara, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता सार्वजनिक भाषण समय व्यस्थापन गर्न सक्ने Content creator

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि व्यावसायिक शारिरिक हाउभाउ तथा पोशाकमा उपस्थित हुन सक्ने

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकहरूको समस्या समाधान गर्ने, उनीहरूको प्रश्नहरूको उत्तर दिने, र सबै ग्राहकको अनुभवलाई सकारात्मक बनाउनका लागि सेवा प्रदान गर्ने

  2. टिक्सटोकमा आकर्षक र रचनात्मक कन्टेन्ट तयार गरेर ब्रान्ड प्रमोशन र मार्केटिङका लागि प्रयोग गर्ने

  3. ग्राहकको फोन कलहरू समाउने र आवश्यक जानकारी दिनु, समस्याहरूलाई समाधान गर्ने

  4. ग्राहकसँग नियमित सम्पर्क राख्नु र उनीहरूको आवश्यकता वा मागको बारेमा जानकारी प्राप्त गर्ने

  5. सोसल मिडिया प्लेटफर्ममा ब्रान्डको उपस्थिति बढाउनका लागि कन्टेन्ट पोस्ट र ग्राहकसँग इन्टरएक्ट गर्ने

  6. ग्राहकबाट प्रतिक्रिया सङ्कलन गरेर सेवा सुधार्नका लागि सुझावहरू प्रस्तुत गर्ने

  7. ग्राहकलाई नयाँ उत्पादन र सेवाबारे जानकारी दिनु र उनीहरूको राय लिनु

  8. कम्पनीका नीति, प्रक्रिया र सेवा स्तर सम्झौताहरूको पालनामा ध्यान दिनु र ग्राहकलाई सबै प्रकारको सही जानकारी उपलब्ध गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन