खाली पद | : | 1 people |
स्थान | : | Pepsicola Area, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने धैर्यता कम्प्युटर सीप ग्राहक सेवा रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित राम्रो अंग्रेजी ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता समय व्यवस्थापन गर्ने क्षमता वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने दबाब र भिन्न भिन्न काम गर्न सक्नेकार्य मानकहरू:
व्यापार समर्थन उच्च संगठित एक खुसी मिलनसार व्यक्तित्व निर्णय गर्नेमा राम्रो कौशलआवश्यक ज्ञान:
ग्राहक सेवा Online workसुविधाहरू:
Opportunity for professional growth कम्पनी नीति अनुसारअफिसमा आउने सबै फोनकलहरु समयमा उठाउने र व्यवस्थापन गर्ने
सही विधि/उपकरणहरू प्रयोग गरेर ग्राहकलाई सही र पूर्ण जानकारी प्रदान गर्ने
ग्राहकको गुनासोहरू सुनिदिने, सही समयमा उपयुक्त समाधान र विकल्पहरू प्रदान गर्ने
सञ्चार प्रक्रिया, नीति र नियमहरु पालना गर्ने
भिभिन्न खाल्का ग्राकहरुलाई सहितरिकाले प्रतिक्रिया दिन सक्ने
आवश्यक परेको खन्डमा यात्रा र आवासको व्यवस्था गर्ने र भिभिन्न भाउचरहरू तयार गर्ने
ग्राहकहरुद्वारा प्रदान गरिएको जानकारी संकलन र विश्लेषण गरेर उत्पादन र सेवा प्रतिवेदनहरू बनाउने।
ग्राहकले गरेका गुनासो,अन्तरक्रिया ,लेनदेनको रेकर्ड राख्ने
खुला र अन्तरक्रियात्मक सञ्चार मार्फत ग्राहक खाताहरूसँग दिगो सम्बन्ध र विश्वास निर्माण गर्ने
कम्पनीका सेवाहरूको कुन क्षेत्रमा सुधार आवश्यक छ भनेर ग्राहकको सल्ला अनुसार निस्कर्स निकाल्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने