This Job Has expired
Customer Care Representative
Himal. Refrigeration And Electrical Industries Pvt Ltd

अन्तिम मिति:   2023 Jan 11

खाली पद : 1 people
स्थान : Sanepa 2, Lalitpur, Bagmati Province
तलब :
NRs. 20,000.00 - 22,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल Fluent English समस्या समाधान Location Knowledge मेहनती

व्यक्तिगत गुणहरू:

Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility Presentable Convincing समयमा समयनिष्ठ इमानदार विनम्र समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान

सुविधाहरू:

कम्पनी सम्झौता अनुसार अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. अफिसमा आउने सबै फोनकलहरु समयमा उठाउने र व्यवस्थापन गर्ने

  2. सही विधि/उपकरणहरू प्रयोग गरेर ग्राहकलाई सही र पूर्ण जानकारी प्रदान गर्ने

  3. ग्राहकको गुनासोहरू सुनिदिने, सही समयमा उपयुक्त समाधान र विकल्पहरू प्रदान गर्ने

  4. सञ्चार प्रक्रिया, नीति र नियमहरु पालना गर्ने

  5. भिभिन्न खाल्का ग्राकहरुलाई सहितरिकाले प्रतिक्रिया दिन सक्ने

  6. आवश्यक परेको खन्डमा यात्रा र आवासको व्यवस्था गर्ने र भिभिन्न भाउचरहरू तयार गर्ने

  7. ग्राहकहरुद्वारा प्रदान गरिएको जानकारी संकलन र विश्लेषण गरेर उत्पादन र सेवा प्रतिवेदनहरू बनाउने।

  8. ग्राहकले गरेका गुनासो,अन्तरक्रिया ,लेनदेनको रेकर्ड राख्ने

  9. खुला र अन्तरक्रियात्मक सञ्चार मार्फत ग्राहक खाताहरूसँग दिगो सम्बन्ध र विश्वास निर्माण गर्ने

  10. कम्पनीका सेवाहरूको कुन क्षेत्रमा सुधार आवश्यक छ भनेर ग्राहकको सल्ला अनुसार निस्कर्स निकाल्ने

  11. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन