| खाली पद | : | 1 people |
| स्थान | : | Dillibazar Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने दबाबमा काम गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू व्यवस्थापन कौशल टिम वर्किङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सद्भाव राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेकार्य मानकहरू:
सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापन भान्साको व्यवस्थापन टिम समन्वयआवश्यक ज्ञान:
भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने Cooking Knowledge आधारभूत सरसफाई बारे ज्ञान लंच तयार गर्ने ज्ञानसुविधाहरू:
खाना र बसोबासकुक/शेफलाई खाना पकाउन र तयारी गर्न सहयोग गर्ने।
तरकारी, मासु, मसला लगायतका सामग्री धुने, सफा गर्ने, काट्ने र तयारी गर्ने।
कुकको निर्देशनअनुसार खाना पकाउन सहयोग गर्ने।
खाना तयार भएपछि प्लेटिङ तथा सर्भिङमा सहयोग गर्ने।
भान्सा, भाँडाकुँडा, उपकरण तथा काम गर्ने स्थान सफा राख्ने।
भाँडा, कराही, प्यान तथा अन्य किचन सामग्री सफा गर्ने।
खाद्य सामग्री उचित तरिकाले भण्डारण गर्ने।
फ्रिज, र्याक तथा स्टोर क्षेत्र सफा र व्यवस्थित राख्ने।
भान्साबाट निस्कने फोहोर उचित तरिकाले व्यवस्थापन गर्ने।
खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी नियमहरू पालना गर्ने।
आवश्यकताअनुसार कुक/शेफलाई अन्य भान्सासम्बन्धी काममा सहयोग गर्ने।