| खाली पद | : | 1 people |
| स्थान | : | Thamel Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
पाक कला र भान्साघर व्यवस्थापन सीपहरू भान्साका अन्य कर्मचारीहरूसँग सहकार्य गेर्ने भान्साको उपकरणको आधारभूत ज्ञान Coordinate with kitchen staffव्यक्तिगत गुणहरू:
सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरण तलब आपसि समझदारिमाChef तथा kitchen team लाई दैनिक खाना पकाउने र तयारी गर्ने काममा सहयोग गर्ने।
तरकारी, मासु, मसला तथा अन्य खाद्य सामग्री काट्ने, सफा गर्ने र तयारी गर्ने।
Chef को निर्देशनअनुसार सामान्य परिकार तथा खाना तयार गर्न सहयोग गर्ने।
खाना तथा खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र hygiene कायम राख्ने।
Cooking area, भाँडा, utensils तथा kitchen equipment सफा र व्यवस्थित राख्ने।
खाद्य सामग्रीको उचित भण्डारण तथा सुरक्षित handling सुनिश्चित गर्ने।
व्यस्त समयमा Chef तथा kitchen team लाई छिटो र प्रभावकारी रूपमा सहयोग गर्ने।
Chef वा supervisor ले दिएको अन्य आवश्यक kitchen सम्बन्धी जिम्मेवारी पूरा गर्ने।
Duty : 10 Hour